चितवन । रत्ननगर नगरपालिकामा गठित सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी गुनासो व्यवस्थापन गर्न नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा स्थानीय तह समन्वय समितिको बैठकले चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ । समितिको बैठकले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणालीमार्फत सीधै सेवाग्राहीको खातामा जम्मा गर्ने निर्णय गरेको छ । रत्ननगर नगरपालिकाका १६ वटा वडामा करिब सात…