काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न पाँच दलीय गठबन्धन गरेर नै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त भएको उल्लेख गर्दै आगामी आम निर्वाचनमा पनि गठबन्धनबाटै सफलता हासिल हुने विश्वास व्यक्त गरेका छन् । यसका लागि छलफल सुरु गरिसकेको र चाँडै निष्कर्षमा पुगिने उनको भनाइ थियो । उनले उम्मेदवारी धेरै स्थानमा दिने भन्दा पनि…