भ्रष्टाचार र बेथितिविरुद्ध लडाइँ सुरू भइसक्यो : प्रधानमन्त्री

कर्णाली । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथितिविरुद्धको लडाइँ सुरू भइसकेको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध एक्सन चालिएको बताए…