काठमाडौँ । पूर्वप्रहरी संगठन प्रमुख मञ्च, काठमाडौँले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरूङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । मञ्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरूङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुनेगरी सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्दहरुको प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा…