काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराएका हुन् । उनले सदनलाई जानकारी गराएको सहमतिका सातवटा बुँदा यसप्रकार रहेका छन्…