काठमाडौँ । कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । सुदूरपश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई बिना कुनै सम्बोधन मौन अभियान सञ्चालन…