नेपाल बन्दैछ…

गएको साता नेपालमा निकै ऐतिहासिक र रणनीतिक महत्वका दुई सफल उपलब्धिहरु सार्वजनिक भए। दैलेखमा चीनको सहयोगमा जारी उत्खनन् परियोजनाको प्रारम्भिक नतिजा अनुसार ११२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको भूमिगत कुवाको पहिचान भएको छ। जसको व्यवस्थित र व्यवसायिक उत्पादन भएमा नेपाललाई आगामी ५० वर्ष ग्याँसको आवश्यकता पूर्ति हुने बताइएको छ। यसैगरी नेपालको सडक सञ्जालमा पहिलो पटक…