पोखरा साहसिक पर्यटनको हब : परराष्ट्रमन्त्री देउवा

गण्डकी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको बुधबार शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिकरूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन्…