बहुविवाहलाई कानुनी मान्यता दिन हुँदैन : अधिवक्ताहरु

काठमाडौँ । अधिवक्ताहरूले बहुविवाहलाई कानुनी मान्यता दिन नहुनेमा जोड दिएका छन् । काठमाडौँमा आयोजित साक्षात्कारमा वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपानेले बहुविवाह गर्न पाउने गरी विधेयकमा व्यवस्था गर्न नहुनेमा जोड दिए । वरिष्ठ अधिवक्ता बिडारीले महिलालाई दमन हुने प्रकारको कुनै पनि कानुन ल्याउन नहुने बताए । उनले भने, “लोग्नेमान्छेले मायाप्रेममा पारेर अर्की…