काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमी फिर्ता लिन कूटनीतिक पहल गर्न माग गरेको छ । पार्टीले भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरी खुला सीमा व्यवस्थित र नियमन गर्नसमेत आग्रह गरेको छ । यही फागुन १५ गतेदेखि शुरु गर्न लागेको ‘मेची महाकाली यात्रा…