चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । सोमबार बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् । पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ । हात्ती प्रजनन…