मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा कात्तिकमा २४ दुर्घटना, ११ जनाको मृत्यु

भरतपुर । चितवनमा कात्तिक महिनामा मात्र सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएका जानकारीअनुसार गत कात्तिक महिनामा भएका जम्मा २४ वटा दुर्घटनाका घटनामा ११ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५९ जना घाइते भएका छन् ।   त्यसैगरी कात्तिक महिनाभर ५३ जनालाई मादक पदार्थ सेवनको कारबाही गरेर…