कोभिड–१९ बाट क्षति कम गर्न सरकार गम्भीर हुनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सांसदहरुले कोभिड–१९ बाट नागरिकको जीउज्यानको सुरक्षा गर्दै क्षति कम गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।   सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदले कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा जनताको आधारभूत अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी रहेको…