बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित

राजविराज (सप्तरी)। अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ। भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन्। जिल्लाका तटीय र नदी किनारका बस्तीमा बाढी पस्दा स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ। त्रियुगा नदीमा आएको…