काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लोकप्रिय युवा नेता एवं महासमिति सदस्य हरिबोल भण्डारीको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । भण्डारीको तेह्रौँ दिनको पुण्य तिथिमा राजधानीमा आइतबार आयोजित शोक तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भण्डारीबाट कांग्रसले अतुलनीय साथ सहयोग पाएको बताए । ‘कांग्रेसबाहेक आवश्यकता पर्दा हरिबोल दाइले देशलाई नै…