प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्रीको निर्देशन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।    शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँणले मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा ‘चेकड्याम’ बनाउनुपर्ने बताए ।   मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा बस्ती…