काठमाडौ - देशको पुरानो पार्टी नेपाली कांग्रेसको सभापति पदका लागि भएको चुनावमा वर्तमान सभापति शेरबहादुर देउवालाई शेखर कोइरालाले कडा टक्कर दिएका छन् । करिव १७ सय मत गणना हुदां शेखर र देउवाले पाएको मतले दोस्रो चरणको चुनावले मात्र सभापतिको निर्णय हुने देखिएको छ । करिव १७ सय गणना हुदां देउवाले ८ सय ११ मत…