सोमबार थपिए २७१ सङ्क्रमित, एक जनाको मृत्यु

काठमाडौँ , देशभर पछिल्लो २४ घन्टामा थप २७१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ८८६ को पिसिआर परीक्षण गरिएको थियो ।    योसँगै नेपालमा पिसिआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या…