काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ८८० को नमुना परीक्षण गर्दा १३६९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार हजार ८८० को पिसिआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा दुई हजार २३८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै…