अब व्यक्तिलाई सवल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

काठमाडौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आबश्यकता भएको बताएका छन् ।    अप्टिमिस्ट इन्टरनेशनल नेपाल नामक संस्थाले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै पोख्रेलले सवल र शसक्त नागरिक निर्माण तर्फ मिडियाले काम गर्नेवेला आएको उनको भनाई छ । ‘अब प्रबिधिको व्यापकता भैसकेको छ, इन्टरनेटमाथी नागरिकको पहुँच…