बिनय पन्तको ‘रुपको चर्चा’ गीत सार्वजनिक

बिनय पन्तको शब्द र जितन थुलुङ राई को स्वर मा रहेको ‘रुपको चर्चा’ बोलको गीतको म्युजिक भिडिओ युट्युबमा सार्वजनिक गरिएको छ ।   म्युजिक भिडिओको निर्देशन गायक थुलुङ्ग आफैले गरेका हुन । भिडिओमा विजय डोङ र निमा लामा लगाएत ज्ञान कुमार कट्टेल को अभिनय रहेको छ । गीतमा  प्रेम सम्बन्ध छुट्टिए पछि प्रेमिकालाई लाग्ने आरोपहरु…