इलाम । जनताका डाक्टर गोविन्द केसीले आजदेखि इलामबाट जनतालाई सेवा दिन सुरू गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । आजदेखि २० दिनसम्म उनले सेवा दिनेछन् । डा केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु गरेको बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका…