काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्याको ६६ दशमलव २ प्रतिशत नगरपालिकाका र ३३ दशमलव ८ प्रतिशत गाउँपालिकामा बस्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को नगरपालिका तथा गाउँपालिकास्तरमा आज सार्वजनिक गरिएको नातिजामा नगरपालिकामा बस्ने जनसङ्ख्या एक करोड ९२ लाख ९६ हजार सात सय ८८ (६६ दशमलव २ प्रतिशत) र गाउँपालिकामा बस्ने…