प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले…