वरिष्ठ चिकित्सक डा गौरीशङ्कर ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित

काठमाडौँ । वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा। गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित गरिएको छ। डा। दासको जन्मशताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिकाबीच उक्त उपाधि घोषणा गरिएको हो। सिरहा जिल्लामा जन्मिएर २००९ सालदेखि चिकित्सा पेशामा संलग्न डा। लाल दास यही असोज ९ गते एक सय…