काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसर पारेर रातोपाटी डटकमका पाठक तथा दर्शकका लागि दुई महत्त्वपूर्ण सौगात आएको छ । सबैको, सबैभन्दा राम्रो’ हुने ध्येयका साथ रातोपाटीले २०७० जेठ २७ गतेबाट रातोपाटी डटकम न्युज पोर्टल सुरू गरेको हो । करिब ११ वर्षको अनुभवपछि पाठकलाई रातोपाटी परिवारको निःशुल्क सदस्य बनाउने उद्देश्यले दुईवटा सौगात एकैसाथ पस्केको छ…