पत्रकारलाई जेल पठाउने सर्वोच्चको फैसलाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारलाई जेल पठाउने सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइ सकेको अवस्थामा सर्वोच्च आफैँले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेको भन्दै महासंघले गम्भीर चासो र चिन्ता व्यक्त गरेको हो । नेपाल पत्रकार महासंघका महासचिव…