ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार चेपाङ दम्पती घाइते

चितवन । खैरहनी नगरपालिका वडा नं–९, सिमलटाँडी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक चेपाङ दम्पती घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६०० नम्बरको ट्रकले ना ४८ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती–१० बस्ने ३५ वर्षीय सन्देश चेपाङ र मोटरसाइकलपछाडि सवार निजका श्रीमती ३४ वर्षीया सीमा…