काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाबकिताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् । यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै महामन्त्री थापाले अब आफूहरुको हिसाबकिताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् । गृहमन्त्रीले संसद्को गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य…