काठमाडौँ । मुलुकको न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन कानुन व्यवसायीको सक्रिय भूमिका हुनुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले औँल्याएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट कानुन व्यवसायीको छाता सङ्गठन सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनका अवसरमा उनीहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउन कानुन व्यवसायी सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए…