श्रमिकका समस्या समाधान गर्न सरकार लाग्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले श्रमिकको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले श्रम आयोग निर्माण, सामाजिक सुरक्षा कोष लागू गर्ने बारेमा सरकार सकारात्मक रहेको बताए । “श्रमिकको समस्या र मुद्दा समाधानका लागि पार्टी…