अमेरिकाको मूलधारमा कनेक्टिकट राज्यको ब्रान्डफोर्ड शहरमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद सदस्यमा नियुक्त भएका छन् । उनलाई जनवरी १७ बुधबारका दिन ब्रान्डफोर्डको बोर्ड अफ सेलेक्टमेन्ट(चयन समिति)ले नियुक्त गरेको हो । ब्रान्डफोर्ड शहरको लागि डेमोक्र्याटिकको तर्फबाट श्रेष्ठलाई रिप्रिजेन्टेटेटिभ टाउन मिटिङ्ग अर्थात् आरटिएम (नगर परिसद सदस्य)मा नियुक्त गरिएको हो । आज उनलाई अपरान्ह उक्त शहरमा…