काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर मुलुक सामु देखापरेका सबैखाले चुनौतीको सामना गर्ने सामथ्र्यका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । वडा दसैँ, शुभ–दीपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ६ काठमाडौँको आयोजना तथा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठको संयोजनमा भएको ‘एकता आजको आवश्यकता–राजनीतिक उपलब्धि…