काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबिसैघन्टा सञ्चालन गर्ने बताएका छन् । गृहमन्त्री लामिछानेले आज मन्त्रालयमा आयोजना गरे सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताए । उनले ठमेल र दरबारमार्ग २४सै घन्टा खुला गरे…