एलआइएनएस, न्यू योर्कको अधिवेशनले नेपाली समाज ततायो

यतिबेला विश्वको व्यापारिक केन्द्र अमेरिकाको न्यू योर्क राज्यको न्यू योर्क सहरमा प्रवासी नेपाली समुदायको निकै चहलपहल बढेको छ। चहलपहल बढ्नुको मुख्य कारण हो-प्रवासी नेपालीहरुको संस्था 'लङ्ग आइल्याण्ड नेपाली समाज, न्यू योर्क' को अधिवेशन। संस्थाले आफ्नो विधान अनुसार यही आउदो फेब्रुअरी २४ तारिख शनिवारका दिन ७औं अधिवेशन गर्ने तयारी गरिरहेको छ। यस अधिवेशनले आगामी दुइ वर्षीय…