सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिने गरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन्। संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन्। सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुने गरी छानबिन समिति…