काउन्सिल सदस्य पौडेलको शपथ

ड्यालस (अमेरिका) । युलेस सिटी काउन्सिलमा पुनः निर्वाचित सदस्य टीका पौडेलले आफ्नो दोस्रो कार्यकालको मंगलबारदेखि औपचारिक रुपमा वहाली गरेका छन् । मंगलबार साँझ विशेष समारोहबीच युलेस सिटी सभा हलमा सिटीकी सचिव किम सटरले पौडेललाई शपथ गराएकी हुन् । पौडेल गत महिना सम्पन्न सिटी काउन्सिलको निर्वाचनमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् । अघिल्लो तीन वर्षे कार्यकाल…