रत्ननगर नगरपालिकाका नगरप्रमुखद्वारा सरकारी गाडी नचढ्ने घोषणा

चितवन । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सरकारले व्यवस्था गरेको सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगरप्रमुखको सहजताका लागि सवारीसाधनको व्यवस्था गरेको छ । खर्च मितव्ययी गर्दै आएका नगरप्रमुख सापकोटाले अब सरकारी…