नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले आफ्नो 'स्थापना दिवस' मनाउने निर्णय गरेको छ। गत जनवरी २० तारिख शनिवार पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुसहित जुम(Zoom) मार्फत बसेको कार्यसमितिको १०औं बैठकले यस्तो निर्णय गरेको हो। नेजा कार्यसमितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा बसेको बैठकले सन् २००७ अप्रिल २१ देखि २२सम्म भर्जिनिया राज्यको आर्लिङ्टनमा सम्पन्न भएको संस्थाको पहिलो अधिवेशनलाई आधार मानी, आउदो…