अमेरिका- नागरिकता खोई अभियानले शनिबार टेक्सस ड्यालसमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए अमेरिका एनसीसीले पनि सहभागिता जनाउने भएको छ। एनआरएनए आईसीसी महासचिव गौरी जोशी, अमेरिका एनसीसीका वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीलगायतसँग नागरिकता खोई अभियानले बिहीबार यो अभियानलाई अझ सशक्त बनाउने बारेमा छलफल गरेको थियो। उक्त अवसरमा एनआरएनए आईसीसी महासचिव गौरी जोशीले यो अभियान विदेशमा बस्ने नेपालीको…