विपिन हरेक नेपालीको मनमा सधैँ जीवित रहनेछन् : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशी हरेक नेपालीको मनामा सधैँ जीवित रहने बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणपछि प्रधानमन्त्री कार्कीले भौतिक शरीर नभए पनि विपिन सधैँ हरेक नेपालीको मनमा रहने बताएकी हुन् । विपिन फर्केर आउलान् र भव्य स्वागत गरौँला भन्ने आफ्नो इच्छा रहेको भए पनि विपिनको मृत्युका…