बाल्टिमोर (अमेरिका) । यहाँ स्थित दुई दशक पुरानो संस्था बाल्टिमोर एसोसिएन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रष्टी अध्यक्षमा प्रभुराम थापा निर्वाचित भएका छन् । चुनावमा आफ्नो प्रतिस्पर्धी भन्दा अत्यधिक मत पाएर थापा निर्वाचित भएका हुन् । बाल्टिमोरमा रहेर व्यबसाय, सामाजीक सेवा लगायत कार्यमा थापा निरन्तर कृयाशील छन् । उनी प्रवासी नेपाली मञ्च…