गभर्नर महा प्रसाद अधिकारीको नैतिक जिम्मेवारीको परीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ७८ मा भएको सुविधा सम्बन्धी व्यवस्था विवादित भएको छ । विनियम ७८ बमोजिम बैंकले कर्मचारी कल्याणकारी सञ्चय कोष, कर्मचारी सुरक्षण कोष लगायतका सुविधा बैंकका कर्मचारीहरुलाई मात्र उपलब्ध गराउने व्यवस्था गरेकोमा बैंकको सञ्चालक समितिको निर्णय र स्वीकृति अनुरूप बनेको उक्त विनियमावलीको व्यवस्था विपरीत बैंकका गभर्नर…