मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिगको मंगलबार आयोजित कार्यक्रममा उनले देशभरका युवालाई अग्रगमनका सङ्गठति गर्नुपर्ने बताए । संविधानलाई परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिँदै सुशासन, सामाजिक न्याय…