सेप्टेम्बर-११ आक्रमणको २४ औँ वर्षको संस्मरण कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाको २४ औँ वर्षको संस्मरणमा पेन्टागनमा आयोजित एक समारोहमा सहभागी हुनेभएका छन् । न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियाको स्यांक्सभिलस्थित एक क्षेत्रमा अपहरण गरिएका विमानहरूको प्रयोग गरी गरिएको आक्रमणमा परी दुई हजार ९७७ जनाको ज्यान…