बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्  । प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच बिहान गएको पहिरोका कारण बूढीगण्डकीमा लेदोसहितको बाढी आएको र त्यसबाट तल्लो…