काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्राकृतिक सम्पदाहरूको अधिकतम प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटन स् हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन पछि प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले नेपाल प्राकृतिक स्रोत साधनमा धनी रहेको र यसको प्रयोगमार्फत…