बोस्टनमा प्याब्फोनको चुनावी चहलपहल चुलियो , नेतृत्वमा श्रेष्ठ र घिमिरेको चर्चा

अमेरिका, बोस्टन। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन) यतिबेला आगामी कार्यकाल(सन् २०२५-२७) का लागि नयाँ कार्यसमिति चयनको तयारीमा जुटेको छ। नयाँ कार्यसमिति चयनको कार्य पुरा गर्नका लागि संस्थाको कार्यसमितिका पूर्व अध्यक्ष बिष्णु कार्कीको संयोजकत्वमा, डा.उषा शर्मा र प्रकाश अधिकारी सदस्य रहेको निर्वाचन समिति गठन गरी कार्यभार सुम्पिएको छ। उक्त निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका…