काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिहरूलाई तत्कालै स्तरोन्नति गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् । नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु पर्ने गरी मन्त्रालयले कार्ययोजना तय गरेको भए पनि मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरूको स्तरोन्नति गर्नमा भएको ढिलाइ र यसले नागरिकलाई सेवा…