रवि लामिछानेको २७ करोड ८९ लाखको स्रोत नखुलेको प्रहरीको निष्कर्ष

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान पूरा गरेको कास्की प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको २७ करोड ८९ लाख रुपैयाँ स्रोत नखुलेको भेटेको छ । त्यस्तै, पूर्वडीआईजी छविलाल जोशीसँग भएको ७४ करोड ३४ लाख रुपैयाँको स्रोत नखुलेको हुँदा बिगोसहितको माग दाबीका लागि सिफारिस गर्न प्रहरीले राय दिएको छ । लामिछानेको…